दफा २७
पुनरावेदन लाग्न सक्ने
: यस ऐनबमोजिम विभागको आदेशमा चित्त नबुझ्ने व्यक्तिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।